२० बैशाख २०८१, बिहिबार
Header

भारतको हरियाणामा ५ जनको गोली हानी हत्या


प्रकाशित: शनिवार, १ फागुन २०७७, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । भारतको हरियाणामा शुक्रवार बेलुकी गोली हानेर पाँच जनाको हत्या भएको छ । 


हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा भएको गोली काण्डमा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।


पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD