२७ बैशाख २०८१, बिहिबार
Header

भारतको संसद भवनमा एक व्यक्तिले धुवाँको मुस्लो फैलाए


प्रकाशित: बुधवार, २७ मंसिर २०८०, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । भारतको संसद बैठकमा दर्शकदीर्घाबाट आएका एक व्यक्तिले धुवाँको मुस्लो फैलाएका छन । 


बैठक चलिरहेका बेला एक जना व्यक्ति हातमा केही बोकेर सांसदहरुको आसन हुँदै अध्यक्षको आसनतिर अघि बढेको भिडियो भाईरल भएको छ । 


सो भिडियोमा ती व्यक्तिलाई सांसदहरुले समाउने प्रयास गरेको देखिएको छ । लोकसभा अध्यक्ष ओम बिरलाका अनुसार ती व्यक्तिले हातमा धुवाँ निकाल्ने सामान बोकेका थिए ।


प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २ जनालाई पक्रेको छ । उनीहरुका बारेमा अनुसन्धान गर्न प्रहरीलाई दिल्ली प्रहरीलाई निर्देशन दिएको अध्यक्ष बिरलाले बताए ।


ती व्यक्ति दर्शक दिर्घबाट तल झरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD