१२ बैशाख २०८१, बुधबार
Header

भारतको महाराष्ट्रमा लू लागेर ११ जनाको मृत्यु 


प्रकाशित: सोमवार, ४ बैशाख २०७९, १०ः३० बजे
- महानगरखबर

काठमाडौं । शनिवार भारतको महाराष्ट्रको नवी मुम्बईमा बरिष्ठ संगीतकार अप्पासाहेव धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट सम्मानित गर्न आयोजित समारोहमा लू लागेर ११ जनाको मृत्यु भएको छ । 


बीबीसी हिन्दीका अनुुसार नवी मुम्बईको खारघारमा आयोजित सो कार्यक्रममा ठुलो संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो । यस क्षेत्रमा ४० डिग्रीमाथि तापक्रम रहेको कारण केही मानिसहरुलाई लू लागेको हो । 


हिट स्ट्रोकको कारण उनीहरुलाई अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा ११ जनाको ज्यान गयो भने २४ जनालाई उपचारपछि घर पठाई दिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD