१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतको कर्नाटकमा डुङ्गा दुर्घटना, १६ जना मृत्यु


प्रकाशित: सोमबार, ७ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको कर्नाटकमा सोमबार भएको ढुंगा दुर्घट्नामा १६ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ । 


अधिकारीहरुका अनुसार दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको छ । 


कर्नाटकको कार्वार क्षेत्रमा भएको दुर्घटनामा बेपत्ता भएकाहरुको उद्धारकर्मीहरुको टोलीले खोजी गरिरहेको छ । 


खोजी तथा उद्धारका लागि हेलिकोप्टर र अन्य विभिन्न उपकरणहरु पनि प्रयोग भइरहेको अधिकारीहरुको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex