६ बैशाख २०८१, बिहिबार
Header

भारतको आर्थिक विकास द्रुत गतिमा, आर्थिक बृद्धिदर ७.१ पुग्यो


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतको आर्थिक विकास द्रूत गतिमा रहेको विश्लेषकहरुले बताएको छ । भारतमा अहिले आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । 


केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ । 


अहिलेको आर्थिक बृद्धिदर अघिल्लो बर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन । 


द्रुत गतिमा आर्थिक बृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD