१५ बैशाख २०८१, शनिबार
Header

भाटभटेनी सुपरमार्केट टंगाललाई ३ लाख जरिवाना


प्रकाशित: सोमवार, १५ बैशाख २०७७, २०ः३० बजे 
- महानगरखबर

काठमाडौं । भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिए जरिवाना गरेको छ । 


बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाएपछि भाटभटेनीलाई ३ लाख जरिवाना गरेको हो । 


भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५को १६(२) (क)बमोजिम काम गरेकोले ३८(ङ) को कसुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको विभागले जनाएको छ ।


उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD