१६ चैत्र २०८०, शुक्रबार
Header

भाजपा वरिष्ठ नेता अरुण जेट्लीको निधन


प्रकाशित: शनिवार, ७ भाद्र २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व वित्त मन्त्री अरुण जेटलीको निधन भएको छ । 


भारतीय सञ्चार माध्यमका अनुसार शनिवार जेटलीको एम्स अस्पतालमा निधन भएको हो । 


किड्नी ट्रान्सप्लान्ट गरिसेकका ६६ वर्षीय जेट्लीको क्यान्सरका बिरामी पनि थिए । 


उनको स्वास्थ्यमा समस्या आएपछि अगस्ट ९ तारिखमा दिल्लीको एम्स अस्पतालाको आइसियूमा उनलाई भर्ना गरिएको थियो ।  


जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो । 


प्रधानमन्त्री नरेन्द्र मोदीले जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत जेट्लीको निधनमा दुस्ख तथा समवेदना प्रकट गरेका छन भने गृहमन्त्री अमित शाहले दुःख व्यक्त गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD