१४ बैशाख २०८१, शुक्रबार
Header

भागरथी भट्टको शव परिवारले बुझे


प्रकाशित: शुक्रवार, ७ फागुन २०७७, १४ः२० बजे
- महानगरखवर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव परिवारले बुझेको छ । 


जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले भट्टका शब बुझेको हो । उनको सब १५ दिनसम्मम बैतडीमा शव रहेको थियो ।


विहिवार अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिएपछि आफन्तले शव उठाएका हुन । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD