३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

भरतपुरको एक वडा कार्यलय नजिकै सिलिण्डर बम विस्फोटन, ६ जना पक्राउ


प्रकाशित: बुधवार, २९ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिका–५ वडा कार्यालय नजिकै बम विस्फोटन भएको प्रहरीले जनाएको छ । 


गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट हुँदा वडा कार्यालयका झ्यालका सिसा फुट्नुका सथौ आगोले कागजपत्रसमेत जलेको छ । 


जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार महानगरको वडा कार्यालयमा विस्फोट भएको पुष्टि गरका छन ।


महानगरको दमकल र सुरक्षाकर्मीले आगो नियन्त्रण लिएको थियो । विस्फोट कसले गरायो भन्ने अज्ञात रहेको र घट्नाको जिम्मेवारी पनि कसैले नलिएको प्रहरीले जनाएको छ । 


विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex