७ बैशाख २०८१, शुक्रबार
Header

भन्नु पर्ने कुरा धैरै छन तर यो समय होईनः कमेडियन अपूर्व


प्रकाशित: सोमवार, २७ भाद्र २०७९, १२ः५० बजे
- महानगरखबर

काठामाडौं । नेवाः समुुदायप्रति गरेको अभद्र कमेडिको कारण विवादित बनेका कमेडियन अपूर्व क्षितिज सिंहले आफूले भन्न धेरै कुरा रहेको बताएका छन ।


आईतवार आफ्नो फेसबुकमा स्टायस लेख्दै आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको तर अहिले भन्ने समय नभएको उल्लेख गरेका छन ।


‘मसँग जे पनि भएको छ त्यसबारेमा भन्न बाँकी धेरै कुरा छन । तपाईंहरूले देख्नुभएको १० प्रतिशत मात्रै हो। तर यो बोल्नका लागि ठीक समय होइन,’ उनले भने, ‘म एक दिन बोल्नेछु ।’


कोभिड लागेपछि सरकारी वकिल कार्यालय काठमाडौले उनलाई तारेखमा रिहा गरिएको थियो । 


उनले आफूमाथि लगाइएका मुद्दाको किनारा लाग्न पनि बाँकी भएको बताए । उनले आफूलाई समर्थकहरूलाई धन्यवाद समेत दिएका छन । 


प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो । उनी १२ दिन हिरासत बसेर छुटेका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD