२८ बैशाख २०८१, शुक्रबार
Header

भद्रकालीमा प्रहरीको दुर्व्यवहारमा परेका भिक्षुले के भने ? (भिडियो) 


प्रकाशित: सोमवार, २६ चैत्र २०८०, १८ः३० बजे
- महानगरखबर

काठामडौं । बहुल राष्ट्रिय स्थापनार्थ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रम सहभागी भिक्षुले प्रहरीले गरेको दुर्व्यवहारबारे बताएका छन । 


शनिवार भद्रकालीमा मार्चाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग भएको झडपको क्रममा भिक्षुमाथि पनि प्रहरीले लात्ती र लाठि हानेपछि समाजिक सञ्जालमा चर्को विरोध भएको छ । 


सोमवार राष्ट्रिय मुक्ति मोर्चाको काठमाडौंको डिल्लीबजारस्थित कालिकास्थानमा भएको पत्रकार सम्मेलनमा भिक्षुले सो घट्नाबारे बताएका छन । 


भिडियोः

 

 


भिडियोः बिज्जु श्रेष्ठ र रोशन शाक्य/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD