१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरमा मोटरसाईकल दुर्घट्ना, एकको मृत्यु, एक गम्भीर


प्रकाशित: आईतबार, ५ माघ २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार मोटरसाईकल दुर्घट्नामा एक जनको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन ।

 
आईतवार विाहन कौशलटार चोकमा प्रदेश ३–०२ ००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर पुरानो ठिमीका ३५ वर्षीय सतेन्द्र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । 


सो दुर्घट्नामा परि मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD