१५ बैशाख २०८१, शनिबार
Header

भक्तपुरमा मोटरसाईकल दर्घट्नामा एक जनाको मृत्यु


प्रकाशित: आईतवार, ५ बैशाख २०७८, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । गएराती भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा –७ मा एक मोटरसाईकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा स्थानीय ४६ बर्षिय दामोदार लामिछाने रहेको प्रहरीले जनाएको छ ।  बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । 


दुर्घट्नामा परि घाईते लामिछानेको उपचारको क्रममा भक्तपुर अस्पतालमा निधन भएके हो । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD