७ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरमा कांग्रेसका कृष्णलाल भँडेल बिजयी


प्रकाशित: आईतबार, १५ मंसिर २०७६, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरको प्रदेश १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी भएका छन । 


भँडेलले १३ हजार ४ सय ४९ मत पाई बिजयी भएका छन भने उनका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन । 


नेपाल मजदुर किसानका पार्टीका उम्मेवार निरज लवजूले ५ हजार २९ मत ल्याएर तेस्रो स्थान प्राप्त गरेका छन । 


यस अघि २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए ।


कांग्रेसका जीवन खत्रीले ९९७७ मत प्राप्त गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD