१६ चैत्र २०८०, शुक्रबार
Header

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर युवकको मृत्यु


प्रकाशित: आईतबार, २३ चैत्र २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाको एक पोखरीमा डुवेर युवकको मृत्यु भएको छ ।


बीएम इँटाभट्टामा काम गर्ने उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भएका ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको हो ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको छ । 


घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD