२० बैशाख २०८१, बिहिबार
Header

भक्तपुरमा आजबाट सुरु भयो बिस्का जात्रा


प्रकाशित: सोमवार, २७ चैत्र २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौँ । भक्तपुरको प्रसिद्ध जात्रा विस्का जात्रा (विस्केट) सुरु भएको छ । 


सोमवारबाट सुरु भएको यो जात्रा नयाँ बर्ष २०८० साल बैशाख ५ गते सम्म भव्य र सभ्य रुपमा मनाईन्छ । 


जात्रालाई व्यवस्थित सभ्य रुपमा मनाउन यस अघि सदभाव ¥याली सुरु गरिएको थियो । 

 


जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरिएको थियो ।


रथ तान्ने परम्परा अनुसार आज (पहिलो दिन) तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा रथ तानिएको छ । 

 

तस्वीरहरुः अन्जितमान डंगोल/महानगरखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD