८ बैशाख २०८१, शनिबार
Header

भक्तपुरमा  एक महिलाको आफ्नै घरको छतबाट खसेर मृत्युु


प्रकाशित: मंगलवार, २० बैशाख २०७९, ११ः४० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुर नगरपालिका वडा ८ लिवालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार हिजो सोमवार वेलुका घरको ५ तल्लाको छतबाट ४४ बर्षिया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो ।


थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD