४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरबाट ल्यापटप र आइफोन चोरी


प्रकाशित: आईतबार, २१ असोज २०७५, ०५ः०० बजे
- महानगरखबर

  मध्यपुर ठिमी नगरपालिका-१ मनहरास्थित शिव दाहालको घरबाट करीब १ लाख रुपैयाँ बराबरका १ थान ल्यापटप र १ थान आईफोन शनिबार चोरी भएको छ ।


  फरार चोरहरुको खोजी गर्नुका साथसाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex