४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भक्तपुरबाट जुवातास खेल्ने पक्राउ


प्रकाशित: आईतबार ९ गते,२०७५ मंसीर ०४ः०० बजे
- महानगरखबर

भक्तपुर नगरपालिका-९ सूर्यमढीस्थित ४५ वर्षीय नुद्देभक्त प्रजापतीको घरमा जुवा-तास खेलिरहेको अवस्थामा प्रजापती समेत ५ जनालाई नगद ५९ हजार ८ सय ९० रूपैयाँ सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

 

यस सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex