१५ चैत्र २०८०, बिहिबार
Header

भक्तपुरको शंखधर साख्वा चोक वरपर सिल


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १३ः२९ बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ४ को शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ ।


थिमी नगरपालिका ४ शंखधर साख्वा चोकमा डेरा गरी वस्ने एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यलय, भक्तपुरले सो क्षेत्र सिल गरेको हो ।


अहिले सो क्षेत्रमा यातायातहरु वन्द गरिएको छ भने सबैजसो सडकमा डोरी टाँगेर र बार राखेर बन्द गराएको छ ।


मंगलबार स्वास्थ्य मन्त्रालयले भक्तपुरमा  २ जना र काठमाडौंका एक जनामा कारोना संक्रमण पुष्टि गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD