१७ बैशाख २०८१, सोमबार
Header

भक्तपुरको बालसुधार गृहबाट भागेका ८७ जना काठमाडौंबाट पक्राउ


प्रकाशित: सोमवार, ४ भाद्र २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृह तोडफोड गरी भागेका ८७ जनालाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको छ । 


प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेका हुन । भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ भने अन्यको खोजी कार्य भईरहेको छ । 


२०० भन्दा बढी सुधारगृहबाट भागेका छन । अझै १२९ जना फरार रहेको देखिएको छ ।


आइतबार सुधारगृहमा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतकोे मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । 


प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD