५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

भक्तपुरको बाढीलाई लिएर सामाजिक सञ्जालमा मजाक, सासंद बस्नेत आक्रोसित


प्रकाशित: बिहिबार, २८ असार २०७५, १६ः०१ बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरमा आएको बाढीलाई लिएर सामाजिक सञ्चालमा मजाक चलेपछि नेपाल कम्युनिष्ट पाटी भक्तपुरका सांसद महेश बस्नेत आक्रोसित बनेको छ । 

 
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बाढी आएको फोटो हालेर पानी जहाजको चर्चा गरेर मानविय संवेदनामाथि खेलवाड गरेको भन्दै अक्रोश व्यक्त गरेका छन् । 


सासंद बस्नेतले उनीहरुलाई सञ्जालमा फोटो हालेर पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन ।


संसदमा विशेष समयमा बोल्दै सो कुरा व्यक्त गरेका थिए ।

 
सासंद बस्नेतले भक्तपुरका जनताहरु बाढीको पीडामा छन अर्को तिर भने सामाजिक सञ्जालमा मान्छेहरु फोटो खिचेर पानीजहाज आएछ भनेर मजाक गरिरहेका छन् ।


asteriskhubs
Home Page Bottom Second


maharjan complex