१३ बैशाख २०८१, बिहिबार
Header

भक्तपुरको गठ्ठाघरमा विभत्स शव फेला


प्रकाशित: सोमबार, १७ असोज २०७६, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला परेको छ ।


स्थानीयका अनुसार ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको हो ।


स्थानीयले उक्त सब देखेपछि प्रहरीलाई खवर गरेका थिए । शव महिला वा पुरुष छुट्टिने अवस्थामा नरहेको स्थानीयको भनाई छ ।


प्रहरी घटनास्थलमा पुगेको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताएको नमस्ते भक्तपुर फेसबुक पेजमा उल्लेख छ ।  


प्रहरीका अनुसार घटनास्थलमा सुरुवालको आधारमा हेर्दा महिलाको शव हुनसक्‍ने अनुमान गरिएको छ । 

 

 

तस्वीर सौजन्यः नमस्ते भक्तपुर फेसबुकपेज
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD