१४ बैशाख २०८१, शुक्रबार
Header

भक्तपुरका एक घरमा एकै परिवारका तीन जनाको शव फेला


प्रकाशित: शुक्रवार, २६ भाद्र २०७७, २०ः२६ बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको ध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको छ ।


प्रहरीका अनुसार अनुसार घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन ।


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सम्झना र सुशान्तको मृत शरीर फेला परेको जानकारी दिइन । 


यतिखेर महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD