१३ बैशाख २०८१, बिहिबार
Header

भक्तजनले श्वेत भैरवको प्रसाद यसरी ग्रहण गरे (फोटो फिचर )


प्रकाशित: सोमबार, ३० भाद्र २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । येंया पुन्ही (इन्द्रजात्रा)को छैटौं दिन आइतबार श्वेत भैरवको मुखबाट भक्तजनहरुले प्रसाद ग्रहण गरेका छन । 


इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश अवसर हुनेहुँदा उक्त स्वते भैरवको प्रसाद ग्रहण महिलाहरुको उल्लेखिय भीड हुने गर्दछ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँडरक्सी खुवाइन्छ ।


पहिला पुरुषले मात्र खाने भैरवको मुखबाट निस्किने जाँडरक्सी अहिले महिलाका पनि खुला गरिएको छ । 

 

 

 

 

 

 

तस्वीरहरुः शिशुज्योती मानन्धरको फेसबुक पेजबाट 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD