१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

ब्राजिलमा आगोले जलेर १० खेलाडीको मृत्यु


प्रकाशित: शनिवार, २६ माघ २०७५, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । ब्राजिलमा १० जना खेलाडीको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीले बताएको छ ।


ब्राजिलको फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको क्लबको कार्यालयमा शुक्रबार आगलागी हुँदा जलेर मृत्यु भएको हो ।


क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय अधिकारीहरुको भनाई छ । 


मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex