८ बैशाख २०८१, शनिबार
Header

बौद्ध स्तूपाको क्षमापूजामा झडप, प्रहरी घेरामा पूजा


प्रकाशित: शनिवार, ११ असोज २०७६, १८ः ३० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा बौद्ध स्तूपामा भएको क्षमापूजामा झडाप भएको छ । 


प्रहरीका अुनसार पुजाको आयोजक चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच भएको हो । 


क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र यतिखेर तनावग्रस्त भएको छ ।


तर प्रहरीले घट्नालाई नियन्त्रणमा लिई प्रहरी घेरामा पुजा गराएपनि पूजा रोक्न गाएकाहरुले चर्को नारावाजी गरिरहेको  प्रहरी बृत प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD