१३ बैशाख २०८१, बिहिबार
Header

बौद्ध र इमाडोलमा लक्ष्मी बैंकको नयाँ शाखा 


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, १५ः५० बजे 
- महानगरखवर

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको बौद्ध र ललितपुरको ईमाडोलमा शाखा खोलेको छ । 


ग्राहको आवश्यक्तालाई ध्यानमा दिँदै सम्पूर्ण बैकिंक सेवा दिने उदेश्यले सो शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । 


बैंकको शाखा सञ्जाल १०१ पुगेको छ । यो संजाल ४६ जिल्लामा रहेको छ । 


त्यसैगरी बैंकका ५ हस्पिटल सेवा काउन्टर, ११७ एटिएम, २५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD