१६ चैत्र २०८०, शुक्रबार
Header

बौद्धमा गोली चल्यो, फरार अभियुक्त पक्राउ


प्रकाशित: आईतबार, २७ पुष २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाठौं । प्रहरीको खोजीमा रहेका फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।


आइतबार साँझ बौद्धमा प्रहरीले ज्यानमारा मुद्दाका फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न गोली हानेको हो ।  


गोली लागेर घाईते भएका तामाङको वीर अस्पतालमा उपचार भईरहेको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताएका छन । 


प्रहरीका अनुसार तामाङ भाग्न खोजेपछि नियन्त्रणमा लिग गोली चलाउनुपरेको सेतोपाटीमा प्रकाशित समाचारमा उल्लेख छ । 


तामाङमाथि बालिका हत्या अभियोगमा मुद्दा छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD