९ भाद्र २०८३, मंगलबार
Header

बैशाख ७ गतेदेखि दोस्रो चरणको कोरोना खोप लगाईने


प्रकाशित: मंगलवार, १७ चैत्र २०७७, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले दोस्रो चरणको कोरोना खोप कार्यक्रम तालिका सार्वजनिक गरेको छ । 
पहिलो चरणमा खोप लगाएकाहरुले सो स्थानबाट विहान १० देखि ४ बजेसम्म दोस्रो खेप लगाउन सकिने स्वास्थय कार्यलय काठमाडौले जनाएको छ ।
बैशाख ७ गते देखि ११ गते सम्म पहिलो खेप लिएका स्वास्थ्यकर्मी, पत्रकार, सरकारी कर्मचारी, सफाई कर्मचारी, कुटनीतिक निकायका कुटनीतिज्ञ, कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक संस्थान तथा बैंककमा कमर्चचारी तथा जेष्ठ नागरिकहरुले दोस्रो खेप लगाउन सक्नेछ । 
यस अघि पहिलो माघ १४ गदेखिदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप लगाईएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex