१२ बैशाख २०८१, बुधबार
Header

बैशाख ३० गते स्थानीय चुनाव गर्ने सरकारको निर्णय


प्रकाशित: सोमवार, २४ माघ २०७८, १६ः२० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेको छ । 


सोमवार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको बताईएको छ । बैठक बस्नु अघि निर्वाचन आयोगसँग निर्वाचनको मितिबारे छलफल गरेको थियो । 


आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD