१३ बैशाख २०८१, बिहिबार
Header

बैशाख २५ गते स्वास्थ्यकर्मीहरुको सम्मानमा दिप प्रज्वलन गर्न आव्हान


प्रकाशित: मंगलवार, २३ बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले वैशाख २५ गते मंगलवार स्वास्थ्यकर्मीहरुको सम्मान दिप प्रज्वलन गर्न आव्हान गरेको छ । 


सो दिन साँझ ७ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।


२५ गते वुद्धजयन्ती पनि परेकोले वुद्ध जयन्ती मनाउन तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको समाचार अनलाईनखवरले प्रकाशित गरेको छ । 


वुद्ध जयन्ती अवसरमा लुम्बीनमा अन्तराष्ट्रिय सम्मेलन आव्हान गरिएको थियो तर कोरोना महामारीको कारण स्थगीत भएको छ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD