४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

बैशाख २० गतेभित्र स्थानीय निर्वाचनको तयारी 


प्रकाशित: बुधवार, ७ पुस २०७८, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख २० भित्र गर्न तयारी गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन । 


आयोग ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको उनले बताए । बुधवार काभ्रेको धुलिखेलमा जिल्ला निर्वाचन कार्यालयले गरेको कार्यक्रममा प्रमुख आयुक्त थपलियाले सो कुरा बताएका हुन । 


२०७९ फागुनभित्र प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गर्ने पनि उनले कार्यतालिका रहेको सुनाए । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika