१५ बैशाख २०८२, सोमबार
Header

बैशाख १२ गते संघीय संसद अधिवेशन आव्हान 


प्रकाशित: बुधवार, ३ बैशाख २०८२, १२ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले वैशाख १२ गते संघीय संसदको बैठक आह्वान गर्ने निर्णय गरेको छ । 


मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठक आह्वान गर्ने निर्णय गरेको शिक्षा मन्त्री विद्या भट्टराईले जनाकारी दिइन । 


बैठमा संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यही बैठकबाट पारित गर्न समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको उनले जानकरी दिइन । 

 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex