३१ श्रावण २०८३, आइतबार
Header

बैतडीमा भूकम्पको धक्का 


प्रकाशित: मंगलवार, १६ पुस २०८१, ०९ः०८ बजे
- महानगरखवर

काठमाडौं । सुदुपश्चिम बैतडीमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसा बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । 


केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।


थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex