२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बैतडीको मेलौली नगरपालिकाद्वारा ‘एकल पुरुष’लाई मासिक एक हजार भत्ता !


प्रकाशित: बुधबार, ६ भाद्र २०७५, १९ः३७ बजे
- महानगरखबर

काठमाडौं । बैतडीको मैलौली नगरपालिकाले एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने भएको छ । 


साठी बर्ष माथिका ‘एकल पुरुष’ हरुलाई सामाजिक सुरक्षा अन्तर्गत सो भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले यसको लागि १५ लाख बजेट समेत छुट्टाएको छ । 


नगरपालिको मेयर कृष्णसिंह नायकले नगरका ९ वटै वडाका ‘एकल पुरुष’ हरुको तथ्यांक संकलन गर्ने कार्य भईरहेको बताएको छ ।

 
एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika