८ बैशाख २०८१, शनिबार
Header

बैंक ब्याजदरः माग सम्बोधन नभए राष्ट्र बैंक र संसद घेराउ गर्ने चेतावनी (फोटो फिचर)


प्रकाशित: आईतवार, २८ फागुन २०७९, १६ः३० 
- महानगरखवर

काठमाडौं । बैंक तथा वितिय संस्थाहरुले लिने गरेको चर्को ब्याजदरविरुद्ध उद्योगी तथा व्यवसायही फेरि आन्दोलित भएका छन ।


आईतवार माईतीघर मण्डलमा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बैंक आतंक बन्द गर, उच्च सेवा शुल्क बन्द गर, ब्याजदर हामीलाई चर्को भयो, गरी खान ग्राहो भयो, चालु पूँजी कर्जा मार्गदर्शन स्थन गर लगायतका प्लेकार्ड बोकी विरोध गरेका छन । 

 


आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूणर् आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए ।


सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए ।

 


व्यवसायीहरुले यस अघि बैंकको चर्को व्याजदर विरुद्ध माघ १६ गते वृहत आन्दोलन गरेका थिए । 


आजको प्रदर्शनमा देशभरका उद्योग बाणिज्य संघका व्यानार राखेर व्यवासायीहरु प्रदर्शनमा उत्रेका थिए । 

 

 



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD