१३ बैशाख २०८१, बिहिबार
Header

बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता


प्रकाशित: सोमबार, २ बैशाख २०७६, १०ः०० बज
- महानगरखवर

काठमाडौं । नेपालीको बैंक खाता अभिायन नयाँ बर्ष २०७६ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन । 


हरेक नेपालीको बैंक खाता अनिवार्य अन्तर्गत पछिल्लो समय धमाधम खाता खोल्ने अभियान सुरु भएको नेपाल राष्ट्र बैंकले जनएको छ । 


बैंकका अनुसार पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा २ करोड ५६ लाख ५८ हजार ३८७ वटा खाता खुलेको छ । यस खातामा कतिपय व्यक्ति तथा संस्थाको खाता दोहोरिएको पनि छ । 


यस अभियान सञ्चालनका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गरेका छन । 


केन्द्रीय बैंकले संस्थागत सामाजिक सुरक्षामा छुट्याइएको बजेट यो योजनामा लगाउने पाउने सहुलियत दिएको हो ।

 
सरकारकार योजना अन्तर्गत जो कसैले पनि बंकमा खाता खोले सुरुमै खातामा १०० रुपैयाँ पाउने छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD