१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

बैंक अफ काठमाण्डुको नयाँ ८ शाखा विस्तार


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकको आवश्यकक्तलाई मध्यनजर गर्दै ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ ।


बैंकको नयाँ शाखाहरु ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, गुल्मीस छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी र जुम्ला गाँऊपालिकामा विस्तार गरेको छ । 


बैंकका देशभरि ८४ शाखा, ७५ एटिएम र ८ वटा एक्सटेन्सन् काउण्टर छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex