१४ बैशाख २०८१, शुक्रबार
Header

बैंकहरुबिच मर्जर भए बैंकको संख्या १२ पुग्ने


प्रकाशित: शुक्रवार, १७ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आगामी आर्थिक बजेटमा घोषणा गरे अनुसार बाणिज्य बैंकहरुविच विग मर्जर भएको बैंकको संख्या १०/१२ को संख्यामा झर्ने छ । 


हाल २८ वटा बाणिज्य बैंकहरु रहेको छन । पछिल्लो समय बैंकहरु विच मर्जरको आवश्यक्ता बारे बहष चलाईरहेका थिए । 


अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै ठूला बैकहरुलाई मर्जरमा लैजाने घोषणा गरेपछि मर्जरको संभावना बढेको बैंकका अधिकारीहरुको भनाई छ । 


त्यसैगरी बीमा कम्पनीहरुलाई पनि मर्जरमा लैजाने यस बजेटमा अर्थमन्त्रीले घोषणा गरेका छन । 


बैैंक मर्जरमा एक बर्ष आय कर छुट दिने भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD