११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल चयन


प्रकाशित: मंगलवार, १७ मंसिर २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल सर्वसम्मत चयन भएका छन । 


यस अघि दाहाल संघको दुई कार्यकाल कार्य समिति सदस्य रहि सकेका छन । 


संघको उपाध्यक्षमा नेपाल एसबिआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, संघको सदस्यमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन । 


त्यसैगरी गोविन्द गुरुङ, रमेशराज अर्याल र सुमन शर्मा संघका सदस्य रहेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex