१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन


प्रकाशित: शुक्रवार, २४ भाद्र २०७९, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । बेलायतकी महारानी एलिजावेथको विहिवार ९६ वर्षको उमेरमा निधन भएको छ । 


बिबिसीका अनुसार स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको हो ।  


उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन ।


सन १९५२ मा महारानी बनेकी उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन ।


अब उनीपछि उनका जेठा छोरा चाल्र्स बेलायतका राजा बन्नेछन । रानी एलेजावेथका चाल्र्ससहित चार सन्तान छन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex