१४ बैशाख २०८१, शुक्रबार
Header

बेलायतकी महारानीको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने


प्रकाशित: शुक्रवार, २४ भाद्र २०७९, १९ः२० बजे
- महानगरखबर

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनमा नेपाल सरकारले ३ दिन शोक मनाउने भएको छ ।


शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्धितीयको गते निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिगंवत आत्माको चिरशान्तिको कामना गरेको छ ।


महारानीको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD