१४ भाद्र २०८३, आइतबार
Header

बेपत्ता सुन व्यवसायीको शव भेटियो


बेपत्ता सुन व्यवसायीको शव भेटियो
काठमाडौं । ९ दिन यता वेपत्ता भएका सुन व्यवसायी साजन मुखियाको शव प्रहरीले मेची राजमार्गको छेउछाऊमा फेला पारेको छ ।
व्यवसायी मुखियाको शव सोमबार ईलामको इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो र उनको शवलाई बोरामा प्याक गरेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सुन व्यवसायी संघ, झापाका सदस्य समेत रहेका शाक्यको अपरहणपछि हत्या भएको घट्नामा संग्लन रहेका आशंकामा पक्राउ परेका २ व्यक्तिको प्रारम्भिक बयानबाट खुलेको हो ।
गत हप्ता अघि तस्करीको साढे ३३ केजी सुन गायब भएपछि हत्या गरिएको सनम शाक्यको घटना सेलाउन नपाउँदै यो घट्ना घटेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex