४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बेपत्ता युवतीको शव फेवातालमा भेटियो


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, ११ः२० बजे
- महानगरखबर

काठमाडौ । आईतबरदेखि वेपत्ता पोखराकी एक फेवातालमा मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ । 


सोमबार विहान पोखराको पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिया सुस्मिता लामिछानेको शव भेटिएको हो । उनको शवसँगै झोला र मोवाईल पनि फेला परेको छ । 


स्थानीय एक उच्च मावि कक्षा १० मा अध्यनरत लामिछानेले राती १२ बजे एक साथी र नजिकको दाजुलाई एसमएस गरेर बेपत्ता भएको प्रहरीको भनाई छ । 


उनको मृत्यु आत्महत्या वा हत्या बारे थाह हुन नसकेको प्रहरीले बताएको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex