काठमाडौं । बेपत्ता मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्य पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली को मृत्यु भएको छ ।
विहानै सुर्खेतबाट हुम्ला सदरमुकामको लागि ९एन एजेयु कार्गो विमान उडेपछि सम्पर्कविहिन भएको थियो ।
Categorized in समाज