७ बैशाख २०८१, शुक्रबार
Header

बुष्टर डोज लगाउने बारे छलफलः स्वास्थ्य मन्त्री खतिवडा


प्रकाशित: सोमवार, २० मंसिर २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा बुष्टर डोज लगाउने बारे छलफल भईरहेको बताएका छन ।

 
मन्त्री खतिवडाले तेस्रो डोजको रुपमा बुस्टर लगाउने विषयमा प्रधानमन्त्री र आफू बीचमा बुस्टर डोज लगाउन अब सुरु गर्ने भन्ने सल्लाह भएको बताए । 


प्रधानमन्त्री शेरबहादुर देउवाले बुष्टर डोज लागउन तयारी गर्ने बारे निर्देशन भएको समेत उनले सुनाए ।  दुई डोज लगाउँदा ६ करोडले हामीलाई पुग्ने अवस्था थियो, बुस्टरका रुपमा अर्को एक डोज लगाउनुपर्ने भनेपछि फेरि ३ करोड चाहिन सक्ने मन्त्री खतिवडाको भनाई छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD