१४ बैशाख २०८१, शुक्रबार
Header

बुधवार मन्त्रिपरिषद् पुनर्गठन 


प्रकाशित: मंगलवार, ३ मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद् पुर्नगठन गर्ने बताएका छन ।


मंगलवार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । 


बैठकमा प्रधामनत्री ओलीलले भने, ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, कसैले पनि अन्यथा नलिनुहोला ।’


प्रम ओलीले बुधवार मन्त्रीहरुलाई कुनै पनि सार्वजनिक कार्यक्रममा नजान आग्रह समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD