काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भएको नेपाल र भारतविच खेलमा भारतलाई हराउँदै नेपाल फाइनल पुगेको छ । ]
बुधवार हुने फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । । बंगलादेशले भुटानलाई ७–१ ले फाइनलमा स्थान पक्का गरेको थियो ।
आइतवार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो ।
दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएपछि भएको पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो।
यस अघि सन २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा नेपालले भारतलाई पराजित गरेको थियो ।
तस्वीर सौजन्यः एन्फा
Categorized in मनोरन्जन