१५ चैत्र २०८०, बिहिबार
Header

बुढानिलकण्ठमा जुवाको खालबाट ११ जना पक्राउ, चार लाख बरामद


प्रकाशित: सोमबार, २७ असोज २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठको एक जुवा खालबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । 


प्रहरीले आईतवार राती १० बजे विशेष सुचनाको आधारमा भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो । 


प्रहरीले उनीहरुको साथबाट ४ लाख भन्दा बढि रुपियाँ पनि बरामद गरेको छ । 


काठमाडौं प्रहरी परिसर, टेकुले थप अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD